अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको प्रस्तावित शिखर वार्ता रद्द भएको छ । यही १२ जुनमा सिंगापुरमा गर्ने भनिएको बहुप्रतीक्षित शिखर वार्ता रद्द भएको हो । राष्ट्रपति...पूरा पढ्नुहोस् »
साेल : उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच शनिवार आकस्मिक भेटवार्ता भयो। भेटवार्ताले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ उन बीच हुने भनिएको वार्ताको सम्भावनालाई बढाएको हफिङ्टन पोस्टले जनाएको छ।
ट्रम्प-किम बीचको शिखर वार्ता रद्द भएको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको प्रस्ताबित शिखर वार्ता रद्द भएको छ । यही जुन १२ मा गर्ने भनिएको बहुृप्रतिक्षित शिखर वार्ता रद्द भएको हो । राष्ट्रपति ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र लेखि वार्ता रद्द भएको जानाकारी दिएका हुन् ।
उत्तर कोरियाले दक्षिण कोरियासँग हुने भनिएको उच्चस्तरीय शिखर वार्ता रद्द गरेको छ। बुधबार दुई देशबीच उच्चस्तरीय शिखर वार्ता हुने तयारी थियो। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै उत्तर कोरियाले बुधबारको वार्ता रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार अमेरिका र दक्षिण कोरियाबीच भइरहेको साझा…