फ्रान्सेली रक्षामन्त्रीले रद्द गरिन् बेलायती समकक्षीसँगको वार्ता

ओकस सुरक्षा सम्झौताका कारण रुष्ट रहेको फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी छन्। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकस भएसँगै फ्रान्स आक्रोशित बनेको छ। सम्झौताअनुसार अमेरिका र बेलायतले अस्ट्रेलियालाई परमाणु क्षमतायुक्त सबमरिन बनाउनका लागि सहयोग गर्ने छन्। घटनाक्रमहरु तीव्र गतिमा विकास हुने क्रममा फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले बेलायती समकक्षी बेन वालससँग […]

सम्बन्धित सामग्री

अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्री बीच वार्ता

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गर्नुभएको छ। विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत्, एन्टोनी जे ब्लिन्केनले आज फ्रान्सेली विदेश मन्त्री जीन-यवेस ले ड्रायन, जर्मन विदेश मन्त्री अन्नालेना बेरबक, र बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रससँग कुरा गरेको […]

प्रधानमन्त्रीको पत्रपछि फ्रान्सले बेलायती मन्त्रीसँगको भेट रद्द गर्यो

एजेन्सी । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले शुक्रबार बेलायती समकक्षी प्रिती पटेललाई उनले आप्रवासी सङ्कटमा प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक गरेको पत्रको विरोधमा उनीसँग तय भएको सप्ताहन्तको वार्ता रद्द गरेको बताएका छन् ।

प्रधानमन्त्रीको पत्रपछि फ्रान्सले बेलायती मन्त्रीसँगको भेट रद्द गर्यो

पेरिस, १० मङ्सिर: फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले शुक्रबार बेलायती समकक्षी प्रिती पटेललाई उनले आप्रवासी सङ्कटमा प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक गरेको पत्रको विरोधमा उनीसँग तय भएको सप्ताहन्तको वार्ता रद्द गरेको बताएका छन् । एएफपीका अनुसार दरमानिनले पटेललाई जोनसनले राष्ट्रपति इमानुएल म्याक्रोनलाई पठाएको पत्रलाई फ्रान्सले च्यानल पार गर्ने आप्रवासीहरूलाई फिर्ता लैजानु भनेको विषयले थप “निराशा” पारेको जनाएका […]