उत्तर कोरियाद्वारा दक्षिणसँगको वार्ता रद्द

अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई कारण देखाउँदै प्योङयाङले बुधवारका लागि निर्धारित दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ।

सम्बन्धित सामग्री

वार्ता रद्द गर्ने अमेरिकी निर्णय दुःखद र विश्वको इच्छाविपरितः उत्तर कोरिया

११ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता रद्द गरेकोमा उत्तर कोरियाले दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले ट्रम्पको यो निर्णय विश्व समुदायको इच्छाविपरित भएको प्रतिक्रिया दिएको छ । आगामी १२ जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच वार्ता हुने तय भएको थियो …

उत्तर कोरियाले रद्द गर्‍यो दक्षिणसँगको वार्ता :: Pahilopost.com

उत्तर कोरियाले दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गरेको छ। अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासबाट आक्रोशित हुँदै उत्तर कोरियाले वार्ता रद्द गरेको उत्तर कोरिया सञ्चारमाध्यमले जनाएका छन्। वार्ता आजका लागि तय भएको थियो। उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले उक्त सैन्य अभ्यासलाई उक्साहटपूर्ण र अतिक्रमणको पूर्व