फ्रान्सद्वारा बेलायतसँगको सुरक्षा वार्ता रद्द

प्यारिस । फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी छन् । ब्रिटेन, अमेरिका र अष्ट्रेलियाबीच भएको नयाँ सुरक्षा सम्झौताप्रति रुष्ट बनेको फ्रान्सले बेलायतसँगको सुरक्षा वार्ता रद्द गरेको हो ।   अष्ट्रेलियाले फ्रान्ससँगको एउटा ठूलो सम्झौताबाट पछि हटेर परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउन ओकस सम्झौता गरेपछि प्यारिस क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री...