उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

२ जेठ, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले वार्ता रद्द गरेको हो । उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा आज वार्ता हुने तयारी थियो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार १२ जुनमा अमेरिकी राष्ट्रपति …

सम्बन्धित सामग्री

उत्तर कोरियाले रद्द गर्‍यो दक्षिणसँगको वार्ता :: Pahilopost.com

उत्तर कोरियाले दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गरेको छ। अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासबाट आक्रोशित हुँदै उत्तर कोरियाले वार्ता रद्द गरेको उत्तर कोरिया सञ्चारमाध्यमले जनाएका छन्। वार्ता आजका लागि तय भएको थियो। उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले उक्त सैन्य अभ्यासलाई उक्साहटपूर्ण र अतिक्रमणको पूर्व