काठमाडौं । राजधानीको कीर्तिपुरमा आजदेखि अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल संचालनमा आएको छ । फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुईवटा अडिटोरियम छन् । एउटा अडिटोरियमको क्षमता २८५ सिट छ । जग्गासहित २० करोडको लागतमा निर्माण भएको यो मल्टिप्लेक्समा सुरुआतमा चाहिँ एउटा अडिटोरियम संचालन हुनेछ । फिल्म बजार सामान्य अवस्थामा फर्किएमा […]