१५ माघसम्म फिल्म हल तथा रात्रिकालीन व्यवसाय बन्द

काठमाडौं : सरकारले आगामी १५ माघसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ।कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  बताए।मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले माघ १५ सम्म फिल्म हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिमखानाहरू बन्द गर्ने निर्णय गरेको बताए। साथै पार्टी प्यालेसहरू प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, व्रत

सम्बन्धित सामग्री

रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग

पोखराको बजार क्षेत्रका व्यावसायीहरूले लेकसाइडमा जस्तै बजार क्षेत्रमा पनि रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन्।...

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (निर्णयसहित)

काठमाडौं : सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ।  गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो। गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ। यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।तर, व्यवसायीहरुले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनास

उपत्यकामा रात्रिकालीन व्यवसाय : न मापदण्ड न त अनुगमन

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्ल रात्रिकालीन व्यवसाय जोखिमयुक्त हुने भएकाले कडा नियम र अनुगमन पनि गर्नुपर्ने बताउँछन् । उनले यसमा प्रहरीबाट अनुगमन नियमन गर्नुभन्दा पनि सम्बन्

रात्रिकालीन व्यवसाय आजदेखि खुला हुने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै बन्द गरिएका रात्रिकालीन व्यवसायहरु आज (आइतबार)देखि खुला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अघिल्लो साता गरेको निर्णय अनुसार १ फागुनदेखि रात्रिकालीन व्यवसाय खुला हुने उल्लेख छ । यसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसाय खुला भएका हुन् । आइतबारदेखि हेल्थ क्लब तथा जिमखाना […]

आजदेखि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं, १ फागुन । कोरोना भाइरसको तेस्रो लहरको कारण गत माघ ७ गतेदेखि बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय आजबाट खुल्ला गर्न अनुमति दिइएको छ । आजबाट डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि […]

कोभिड बढ्दा रात्रिकालीन व्यवसाय संकटमा

कोभिड–१९ संक्रमणदर बढेको भन्दै सरकारले रात्रिकालीन व्यवसाय बन्द गरेपछि करीब ८ लाख श्रमिकका परिवार समस्यामा परेका छन् । यसअघि पनि महामारी नियन्त्रण लागि भन्दै २ पटक गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाको क्रममा पनि रात्रिकालीन व्यवसाय (लोकदोहोरी साँझ, डान्स रेस्टुरेन्ट, पब, बार) व्यवसाय सञ्चालक र श्रमिक आर्थिक संकटमा परेका थिए । सोमवारदेखि स्मार्ट लकडाउन शुरू भएपछि रात्रिकालीन सबै व्यवसाय बन्द गरिएका छन् । महामारी शुरू हुँदा सरकारले सबैभन्दा पहिला त्यस्ता व्यवसाय बन्द गराउँछन् भने खुल्ने बेलामा पनि सबभन्दा ढिलो तिनै व्यव...

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १ माघ: सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको हो । रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेशमा उल्लेख छ । बैठकको निर्णय अनुसार राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय […]

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ । राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो ।यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । त्यस्

असोज १ देखि पोखरामा खुल्दैछन् रात्रिकालीन व्यवसाय

काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको पोखराको रात्रिकालीन व्यवसाय सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार एक आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर असोज १ गते शुक्रबारदेखि नाचघर, क्लब, डान्सबार, दोहोरी लगायतका रात्रीकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति साढे एक बजेसम्म सञ्चालन गर्न सकिने जनाएको […]