कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ ।सरकारबाट हल खोल्ने अनुमति लिँदा छिट्टै फिल्म रिलिज गर्ने धारणा चलचित्र संघले राखेको थियो । तर एक महिना बितिसक्दा पनि फिल्म हल खुल्न भने सकेको छैन । चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म प्रदर्शनको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने बिषय

सम्बन्धित सामग्री

वीरगञ्जमा खुल्यो क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स फिल्म हल

काठमाडौं । क्यूएफएक्सले बिहीवारदेखि वीरगञ्जमा नयाँ मल्टिप्लेक्स फिल्म हल संचालनमा ल्याएको छ । जसपा नेता तथा सांसद प्रदीप यादवले मधेश प्रदेशको पहिलो मल्टिप्लेक्सको रुपमा क्यूएफएक्स स्काइलाइनको शुभारम्भ गरे । तीनवटा पर्दा रहेको हलमा ३८२ सिट छन् । बिहीवार शाहरुख खानको ब्लकबस्टर फिल्म ‘जवान’ प्रदर्शन गर्दै फिल्म हलको उद्घाटन गरियो । सर्वसाधारणले भने शुक्रबारदेखि नयाँ रिलिजसँगै […]

दीपक-दीपाको फिल्म हल वैशाख १ देखि, फ्रेन्चाइजको जिम्मा आईएनआईलाई

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स फिल्म हल आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएनआई सिनेमाजको  फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भयो । शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे […]

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

काठमाडौं । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मुलुकभरका फिल्म हल शनिबार ५ बजेपछि बन्द हुने भएका छन् । शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र संघका सदस्य सुरेन्द्र थापाले जानकारी दिए । क्यूएफएक्ससहितका मल्टिप्लेक्सले शनिबार ५ बजेसम्म मात्रै शो राखेका छन् । निर्वाचनको दिन आइतबार फिल्म हल बन्द हुने […]

फिल्म हल खोल्न सिफारिस

सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो ।

१५ माघसम्म फिल्म हल तथा रात्रिकालीन व्यवसाय बन्द

काठमाडौं : सरकारले आगामी १५ माघसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ।कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  बताए।मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले माघ १५ सम्म फिल्म हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिमखानाहरू बन्द गर्ने निर्णय गरेको बताए। साथै पार्टी प्यालेसहरू प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, व्रत

माघ १५ सम्म फिल्म हल बन्द गर्ने सरकारको निर्णय

सरकारले आगामी माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिए । यस्तै माघ १५ गतेसम्म जिमखाना पनि बन्द गर्नेगरी शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको कार्कीले बताए ।

खुल्यो फिल्म हल

कोरोनाका कारण बन्द रहेका फिल्म हल बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल खोलिएको हो । सरकारले फिल्म हल खोल्न केही अगाडि अनुमति दिएपनि विभिन्न कारणले खुल्न सकेको थिएन । देशभरका मल्टिप्लेस र सिंगल थियटर प्राय सबै खुलेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘केही हल खुल्न बाँकी पनि होलान्, ती पनि विस्तारै खुल्छन्,’ शर्माले भने ‘तिहार अगाडि फिल्म रिलिजको वातावरण पहिलेझै हुन्छ ।’गत वैशाखबाट बन्द रहेका हल केही अगाडि खुल्ने तरखरमा थियो । तर, प्रदर्शनका ला

‘फिल्म हल त खुल्ने भयो, तर देखाउने के ?’

उपत्यकाको जिल्ला प्रशासन कार्यलयले बिहिबारबाट फिल्म हल खोल्न दिने निर्णयलाई फिल्मकर्मीले स्वागतयोग्य कदमको रुपमा चर्चा गरेका छन् । सामाजिक संजालमा बिभिन्न पोष्ट गर्दै उनीहरुले यो कदमको स्वागत गरिरहेका छन् । तर अन्योलता भने कायमै छ । फिल्म हल त खुले, दर्शक आउने हुन् वा होइनन् भन्न सकिने अवस्था छैन । त्यसैले फिल्म हल खुलेपनि सुरुवात केले गर्ने भन्ने अन्योल सबैमा रहेको हो । निर्माता निर्देशक दीपेन्द्र के खनालले सोही अन्योलको उत्तर सामाजिक संजाल मार्फत खोज्ने प्रयास गरेका छन् । उनले सामाजि

म्याजिक फिल्म हल सुनसरीमा आगलागी

काठमाडौँ– सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट सिनेमा हल पूर्ण रुपमा नस्ट भएको छ । बिहान ८ बजेदेखि लागेको आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो । साइराम मार्केटको भवनमा रहेको म्याजिक सिनेमा हल झुम्काको एक मात्र फिल्म हल हो । आगलागी […]

फिल्म हल फेरि बन्द हुने

काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन । फिल्म हल नखोलेको बिषयमा फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन समेत गरेका थिए । उक्त आन्दोलनको कारण आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेने