वीरगञ्जमा खुल्यो क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स फिल्म हल

काठमाडौं । क्यूएफएक्सले बिहीवारदेखि वीरगञ्जमा नयाँ मल्टिप्लेक्स फिल्म हल संचालनमा ल्याएको छ । जसपा नेता तथा सांसद प्रदीप यादवले मधेश प्रदेशको पहिलो मल्टिप्लेक्सको रुपमा क्यूएफएक्स स्काइलाइनको शुभारम्भ गरे । तीनवटा पर्दा रहेको हलमा ३८२ सिट छन् । बिहीवार शाहरुख खानको ब्लकबस्टर फिल्म ‘जवान’ प्रदर्शन गर्दै फिल्म हलको उद्घाटन गरियो । सर्वसाधारणले भने शुक्रबारदेखि नयाँ रिलिजसँगै […]

सम्बन्धित सामग्री

यस्तो छ दीपक-दीपाको सिनेमा हल, शुक्रबारदेखि सञ्चालनमा आउँदै (तस्वीर)

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सञ्चालक रहेको मल्टिप्लेक्स फिल्म हल शुक्रबारदेखि औपचारिक सञ्चालनमा आउने भएको छ । नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको हल आईएनआई सिनेमाजको फ्रेन्चाइजीको रुपमा सञ्चालनमा आउन लागेको हो । दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ । स्क्रिनप्ले फिल्म्स कम्पनीको स्वामित्व रहेको यो हलको सबै […]

नेपालगञ्जमा खुल्यो तीन पर्दासहितको मल्टिप्लेक्स ‘सिने रोयल’

काठमाडौं । नेपालगञ्जमा शुक्रबारदेखि ‘सिने रोयल’ नामक नयाँ मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आएको छ । वेस्टर्न आईएनसी प्रालिले तीन पर्दासहितको हल सञ्चालनमा ल्याएको हो । हल सञ्चालक विनोद थापाले बिहीबार नेपाली फिल्म ‘जारी’ र ‘मिसन इम्पोसिबल ७’ लाई स्क्रिनिङ गर्दै हलको औपचारिक शुभारम्भ गरे । कुल ५६२ सिट क्षमताको उक्त हलमा शुक्रबारदेखि प्रदर्शनमा आएका तीन […]

भक्तपुरको बाराही फिल्म हल भत्काउन सुरु

काठमाडौं । इतिहास बोकेको भक्तपुरस्थित बाराही सिनेमा हल भत्काउन सुरु गरिएको छ । पछिल्लो समय एकल पर्दाका हलहरु चल्न छाडेपछि हल भत्काउन थालिएको सञ्चालक बहादुर ताम्राकारले जानकारी दिए । कोरोना महामारीयता मुलुकका ४० भन्दा बढी सिंगल पर्दाका हल बन्द भएको चलचित्र संघले जनाएको छ । मल्टिप्लेक्स हल धमाधम बन्नु र दर्शकको आकर्षण पनि त्यता देखिंदा […]

सीतापाइलामा सीके सिनेमाज् मल्टिप्लेक्स हल सञ्चालनमा आउँदै

काठमाडौं । काठमाडौंको सीतापाइलामा आगामी शुक्रबारदेखि अत्याधुनिक मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आउने भएको छ । नागार्जुन नगरपालिका–४ स्थित अनुपम मलमा हालै निर्माण भएको दुई अडिटोरियमसहितको सीके सिनेमाज् सञ्चालनमा आउने भएको हो । रञ्जना र कीर्तिपुर मल्टिप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले हल सञ्चालनमा ल्याउन लागेका हुन् । ३९१ सिट क्षमताका दुई हलमा […]

दीपक-दीपाको फिल्म हल वैशाख १ देखि, फ्रेन्चाइजको जिम्मा आईएनआईलाई

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स फिल्म हल आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएनआई सिनेमाजको  फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भयो । शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे […]

दुई दशकपछि पहिलोपटक भारत प्रशासित कश्मीरमा फिल्म हल खुले

सशस्त्र पृथकतावादी आन्दोलनका कारण बन्द भएका भारत प्रशासित कश्मीरका हलका सिनेमाका पर्दामा पुनः फिल्महरु चल्ने भएको छ ।  मंगलबार सहरको पहिलो मल्टिप्लेक्सको उद्घाटन भयो र आगामी महिनादेखि यसमा चलचित्रहरू प्रदर्शनमा आउनेछ । आईनक्स नामक भारतीय मल्टिप्लेक्स चेनले जम्मू र कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरमा तीन स्क्रिन भएको ५२० सिटको हल बनाएको हो । सहरको पहिलो मल्टिप्लेक्सलाई यस क्षेत्रका शीर्ष अधिकारी मनोज सिन्हाले मंगलबार उद्घाटन गरे । जम्मु–कश्मीरको सबैभन्दा हिंसाग्रस्त क्षेत्र मा

अमेरिकामा संसारकै ठूलोमध्येको सिनेवर्ल्ड मल्टिप्लेक्स सिनेमा चेन टाट पल्टियो

काठमाडौं । विश्वकै ठूलोमध्येको एक मल्टिप्लेक्स चेन सिनेवर्ल्डले आफ्नो ऋणको आकार ५० बिलियन डलर पुगेको बताउँदै टाट पल्टिएको घोषणा गर्ने तयारी गरेको छ । तर बेलायतमा पिक्चरहाउस कम्पनीको पनि स्वामित्व लिने यो चेनले त्यहाँ आफ्ना फिल्म हल व्यवसायका लागि पनि खुला रहने र यसले रोजगारीमा महत्वपूर्ण प्रभाव नपर्ने जनाएको छ । संसारभर सिनेवर्ल्डका २८ हजार […]

कीर्तिपुरमा सुविधासम्पन्न मल्टिप्लेक्स फिल्म हल शुभारम्भ (तस्बिरहरु)

काठमाडौं । राजधानीको कीर्तिपुरमा आजदेखि अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल संचालनमा आएको छ । फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुईवटा अडिटोरियम छन् । एउटा अडिटोरियमको क्षमता २८५ सिट छ । जग्गासहित २० करोडको लागतमा निर्माण भएको यो मल्टिप्लेक्समा सुरुआतमा चाहिँ एउटा अडिटोरियम संचालन हुनेछ । फिल्म बजार सामान्य अवस्थामा फर्किएमा […]

१० करोडमा दीपक-दीपाको ‘छक्कापञ्जा’ मल्टिप्लेक्स, बैशाख १ गतेदेखि संचालन हुने

काठमाडौं । हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीको शंखमुलमा मल्टिप्लेक्स फिल्म हल निर्माण सुरु गरेका छन् । ‘छक्कापञ्जा’ मल्टिप्लेक्स नाम राखिएको हल आगामी बैशाख १ गतेदेखि संचालनमा ल्याउने लक्ष्य राखिएको छ । १० करोड लागतमा निर्माण हुने बताइएको हलमा दीपकसहितका फिल्म निर्माताहरुको लगानी छ । भाइरस महामारीको कारण जारी निषेधाज्ञा बीचमा पनि […]