चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

काठमाडौं । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मुलुकभरका फिल्म हल शनिबार ५ बजेपछि बन्द हुने भएका छन् । शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र संघका सदस्य सुरेन्द्र थापाले जानकारी दिए । क्यूएफएक्ससहितका मल्टिप्लेक्सले शनिबार ५ बजेसम्म मात्रै शो राखेका छन् । निर्वाचनको दिन आइतबार फिल्म हल बन्द हुने […]