व्यापार प्रवर्द्धन गर्न बजारभित्रै ‘मिनी मेला’

दाङ – लमही बजार आइसकेपछि एकछिन बिसाउने ठाउँ छैन। राजमार्ग विस्तार गर्दा सडक किनारका रूख सबै काटिए। सार्वजनिक प्रतीक्षालय पनि नासिए। बजार किनमेल गर्न आउनेलाई धेरै बेर भुलाउने उपाय भएन। अनि कोरोना भाइरसले बजार थलियो। दुई वर्षदेखि बजारमा राम्रो कारोबार भएको छैन। घट्दो बजारको आकर्षण र कोभिड–१९ बाट थलिएको बजारलाई चलायमान बनाउन लमहीमा अनेक उपाय […]

सम्बन्धित सामग्री

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा  कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए ।  आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र […]

भृकुटीमण्डपमा ‘जुत्ता-चप्पल व्यापार प्रवर्द्धन मेला’ कात्तिक २४ देखि सुरु हुने

काठमाडाैँ- काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्धन मेला’ हुने भएको छ। नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवर्द्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसाेसिएसन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो। मेलाका संयोजक एवं एसाेसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिए। मेलामा जुत्ता चप्पल […]

दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु

यस मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको छ। यस मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन गरिनेछ।...

चेम्बरद्वारा व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह

नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रवर्द्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल

भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला सुरु

काठमाडौँ – फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पलको पाचौँ दशैँ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उद्देश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी सुरु गरिएको आयोजकले जनाएको छ। जुत्ता चप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन […]

दशैँ व्यापार प्रवर्द्धन मेला आइतबारदेखि

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न पाँचौँ दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि हुने भएको छ ।

रैथाने बाली प्रवर्द्धन गर्न तेस्रो जुम्ला महोत्सव आयोजना गरिने

जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ ।  उद्योग वाणिज्य संघ जुम्लाले कर्णालीको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने जनाएको छ ।पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक वृद्धिको लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको महासंघले जनाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी भदौ १९ देखि २९ गते सम्म  १० दिने तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गर्ने जनाएको हो । त्यस्तै उद्योग वाणिज्य संघ जुम्लाका अध्