रुपन्देही । बुटवल उद्योग वाणिज्य संघले ‘लगानी लुम्बिनीमा समृद्धि देशमा’ भन्ने नाराका साथ यही पुस ३ गतेदेखि बुटवलमा औद्योगिक व्यापार मेला आयोजनाको तयारी गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी यसको सबै तयारी पूरा भएको संघले जनाएको छ । लुम्बिनी प्रदेशको उद्योग तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको मेला कार्यसम्पादन समितिका संयोजक तथा […]
हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता मंसिर ७ गतेबाट हुने भएको छ । नेपाल हस्तकला महासंघका अनुसार यो मेलाको २० औं र हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयाेजना गरेकाे महासंघले जनाएकाे छ ।
जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघले पहिलोपटक अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गरेको छ । शुक्रवारदेखि शुरू भएको मेला यही फाुगन १४ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यापारीले आफ्ना उत्पादनलाई स्टलमा राखेका छन् । करीब २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा रहेको आयोजकले जानकारी दिएको छ । मेलामा मोटरसाइकल, ट्र्याक्टर, कार, ई–रिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङका सामान, कम्प्युटर, कपडा लगायत घरायसी सामग्री स्टलमा राखिएका छन् । मेलाको उद्धाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे । उनले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास, व्यापार प्रवर्द्धन गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका थिए ।
काठमाडाैँ- काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्धन मेला’ हुने भएको छ। नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवर्द्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसाेसिएसन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो। मेलाका संयोजक एवं एसाेसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिए। मेलामा जुत्ता चप्पल […]
यस मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको छ। यस मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन गरिनेछ।...
काठमाडाैं । काठमाडौंस्थित जर्मन दूतावासमा नेपाल–जर्मन मार्ट-२२ मेला शनिबारबाट सुरु भएको छ । दुईदिनसम्म चल्ने मेलाको उद्घाटन नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले गर्नुभएको छ । मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको बताइएको छ । मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन गरिनेछ । नेपाल जर्मन चेम्बर अफ कमर्स […]
काठमाडौँ – फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पलको पाचौँ दशैँ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उद्देश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी सुरु गरिएको आयोजकले जनाएको छ। जुत्ता चप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन […]
मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका जुत्ता पाउन सकिन्छ
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न पाँचौ दसैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका...
गोरखा– गोरखा चेम्वर अफकमर्स गोरखाद्वारा आयोजना गरिएको कृषि तथा व्यापार प्रवर्द्धन मेला २०७८ को नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आइतबार उद्घाटन गरेका छन्। यही पुस २७ गतेसम्म चल्ने उक्त मेलाको उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशतभन्दा बढी योगदान हुनाले कृषि […]
दाङ – लमही बजार आइसकेपछि एकछिन बिसाउने ठाउँ छैन। राजमार्ग विस्तार गर्दा सडक किनारका रूख सबै काटिए। सार्वजनिक प्रतीक्षालय पनि नासिए। बजार किनमेल गर्न आउनेलाई धेरै बेर भुलाउने उपाय भएन। अनि कोरोना भाइरसले बजार थलियो। दुई वर्षदेखि बजारमा राम्रो कारोबार भएको छैन। घट्दो बजारको आकर्षण र कोभिड–१९ बाट थलिएको बजारलाई चलायमान बनाउन लमहीमा अनेक उपाय […]