१४ वर्षदेखि गुलरिया-मुर्तिया नाका सञ्चालन नभएको भन्दै सांसदले उठाए प्रश्न

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद संजय गौतमले १४ वर्षदेखि गुलरिया मुर्तिया नाका सञ्चालन नभएको भन्दै प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, ‘आज १४ वर्ष वितिसक्यो । म पनि यो संसदमा ९ वर्षदेखि छु । बारम्बार हरेकपल्ट कुरा उठाउँछु । तर, अहिलेसम्म त्यो नाका संचालन हुन सकेन सभामुख महोदय […]

सम्बन्धित सामग्री

भूकम्पले भत्काएका खण्डहर कोठाबाट सञ्चालन भइरहेको छ कोदारी अध्यागमन

मानव आवतजावतसहित पूर्ण रूपमा खुला गरिएको तातोपानी नाका सञ्चालन गर्न कठिनाइ देखिएको छ । नाका हुँदै दैनिक ५०–६० जना चिनियाँ नेपाल प्रवेश गर्छन् भने सीमावर्ती क्षेत्रका चार सय सर्वसाधारण सामान किन्न...

लसुना नाका सञ्चालन हुने

नेपाल-भारतको सीमा क्षेत्रमा पर्ने दिगल बैंक-लसुना नाका सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाल–भारत मैत्री संघ सुरुङ्गा उपशाखाको सक्रियतामा दिगल बैंक ग्राम पञ्चायत कार्यालयको सभा हलमा भएको कार्यक्रममा दिगल बैंक-लसुना नाका सञ्चालन गर्न दुवै देशका सरकारका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । दिगल बैंक–लसुना नाका बन्द हुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भइरहेको भन्दै दिगल बैंक-लसुना […]

बेलौरी नाका सञ्चालन गर्न माग

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी भन्सारनाका सञ्चालन गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाइएको छ । बेलौरी नगरपालिकाले सोमबार बेलौरी पुगेका परराष्ट्रमन्त्री साउदलाई भन्सार नाका विस्तारको माग अघि सारेर ज्ञापनपत्र  बुझाएको हो ।  बेलौरी नगरपालिका...

किमाथांका नाका सञ्चालन गर्ने कुरा प्राथमिकतामा छः मन्त्री साउद

काठमाडौँ – परराष्ट्रमन्त्री  एनपी साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। आइतबार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता […]

दार्चुलाको टिङ्कर ताक्लाकोट नाका सञ्चालन गर्न स्थानीय बासिन्दा र व्यवसायीको माग

दार्चुला - दार्चुलाको टिङ्कर ताक्लाकोट नाका सञ्चालन गर्न स्थानीय बासिन्दा र व्यवसायीले माग गरेका छन् । टिङ्कर नाका भएर दशकौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द छ । टिङ्कर नाका सञ्चालन नहुँदा दार्चुला जिल्लाको व्यास क्षेत्रका बासिन्दा र व्यापारीको जीविकोपार्जनमा असर परेको छ । नाका सञ्चालनको माग गर्दै व्यास गाउँपालिकाले केहीदिन अघि जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई मागपत्र नै बुझाएको छ । व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले रसुवागढी...

तातोपानी र रसुवागढी नाका तत्कालै खोल्न चीन तयार

२९ भदौ, काठमाडौं । नेपालसँगको दुईवटै नाका सञ्चालन गर्न चीन तयार भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् । चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि […]

चिनियाँ सामान भारत हुँदै ल्याउँदा प्रतिकन्टेनर एक हजार डलरभन्दा महँगो

उत्तरतर्फका दुई नाका सञ्चालन नियमित नहुँदा नेपालको व्यापार लागत र समय बढेको देखिएको छ । तातोपानी र रसुवा नाका सञ्चालन अनियमित हुँदा चीन र चीन हुँदै तेस्रो मुलुकसँग नेपालले गर्ने व्यापारको...

खुल्यो दाङको कोइलाबास नाका

लामो समयको प्रयास पछि दाङको एक मात्र कोइलाबास नाका सञ्चालमा आएको छ । लामो समयदेखि बन्द रहेको नाका जिल्लाका निजी क्षेत्र तथा सरोकारवालाको प्रयासपछि सञ्चालनमा आएको हो । नेपालमा भन्सार भएपनि भारतले कस्टम नहुँदा नाका सञ्चालन हुन सकेको थिएन् । केही दिन पहिले भारततर्फ कस्टम स्थापना गरेसँगै नाका सञ्चालनका आएको हो ।नाका खुलेसँगै अहिले कोइलाबासबाट […]

हप्ता दिनभित्र केरुङ नाका सञ्चालनमा आउने

काठमाण्डाै - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो । आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको छ । रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्‍याउन ...

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

५ फागुन, बुटवल । भारतसंग जोडिएका सीमा नाकाहरु सञ्चालन गर्न माग गर्दै होटल र पर्यटन व्यवसायीले बेलहिया नाकामा धर्ना दिएका छन् । लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छन् । सरकारलाई […]