नेपाल-भारतको सीमा क्षेत्रमा पर्ने दिगल बैंक-लसुना नाका सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाल–भारत मैत्री संघ सुरुङ्गा उपशाखाको सक्रियतामा दिगल बैंक ग्राम पञ्चायत कार्यालयको सभा हलमा भएको कार्यक्रममा दिगल बैंक-लसुना नाका सञ्चालन गर्न दुवै देशका सरकारका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । दिगल बैंक–लसुना नाका बन्द हुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भइरहेको भन्दै दिगल बैंक-लसुना […]