खुल्यो दाङको कोइलाबास नाका

लामो समयको प्रयास पछि दाङको एक मात्र कोइलाबास नाका सञ्चालमा आएको छ । लामो समयदेखि बन्द रहेको नाका जिल्लाका निजी क्षेत्र तथा सरोकारवालाको प्रयासपछि सञ्चालनमा आएको हो । नेपालमा भन्सार भएपनि भारतले कस्टम नहुँदा नाका सञ्चालन हुन सकेको थिएन् । केही दिन पहिले भारततर्फ कस्टम स्थापना गरेसँगै नाका सञ्चालनका आएको हो ।नाका खुलेसँगै अहिले कोइलाबासबाट […]

सम्बन्धित सामग्री

खुल्यो कोइलाबास नाका, स्थापना गरिँदै हेल्थडेस्क

दाङ - कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथामको लागि सरकारले बन्द गरेको भारतसँग जोडिएको दाङको कोइलाबास नाका खुला गरिएकाे छ ।  काेराेना भाइरस नेपाल भित्रिन नदिनको लागि नेपाल सरकारले गएकाे चैत्र ११ गतेदेखि नेपालमा लकडाउनको घोषण गरेर नेपाल भारत सीमाक्षेत्र प्रवेशद्वारमा आवतजावतमा रोक लगाएको थिय...