तातोपानी र रसुवागढी नाका तत्कालै खोल्न चीन तयार

२९ भदौ, काठमाडौं । नेपालसँगको दुईवटै नाका सञ्चालन गर्न चीन तयार भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् । चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि […]

सम्बन्धित सामग्री

तातोपानी र रसुवागढी नाका सञ्चालनमा

काठमाडौं । डेढ महिनादेखि बन्द चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आएका […]

खुले तातोपानी र रसुवागढी नाका

काठमाडौँ । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर […]

तातोपानी र रसुवागढी नाका आजदेखि सञ्चालनमा

काठमाडौं । डेढ महिनादेखि बन्द भएको चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानी नाका सञ्चालनमा आएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको उनले […]

तातोपानी र रसुवागढी नाका खुले

३० भदौ, काठमाडौं । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएकाे छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेकाे छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा […]

तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार

काठमाडौं। तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार भएको छ। एकैदिन १ हजार २३० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। विदेशी ठेकेदार कम्पनीले १.५ प्रतिशत आयकार तिर्नुपर्ने सरकारले निर्णय गरेको छ। कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खुल्ने भएको छ। निम्न माध्यमिक तहका शिक्षकहरुको लाइसेन्स परीक्षा नतिजा सार्वजनिक गरिएको छ।

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

२६ साउन, काठमाडौं । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् । रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले अनलाइनखबरलाई बताए । केही दिन अघिसम्म […]

चीनले तातोपानी र रसुवागढी नाका बन्द गर्यो

कोरोना संक्रमणको कारण चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ। नेकपा एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि परिचालन कमिटी गठन गरेको छ। एनएमबी बैंकले आईएफसीसँग साढे २ करोड अमेरिकी डलर ऋण लिएको छ। विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षा मन्त्री देवेन्द्र पौडेलले आग्रह गरेका छन्।

तातोपानी र रसुवा नाका बन्द

काठमाडौं । चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । चीनको तिब्बतमा कोभिड १९ संक्रमण बढको भन्दै नेपालतर्फका दुबै नाका बन्द गरेको हो । रसुवागढी नाकाबाट गत शनिबार देखिनै मालसामान आउन बन्द भएकोमा तातोपानी नाकाबाट समेत बुधबारदेखि मालसामान आउन बन्द भएको नेपाली भन्सार कार्यालयहरुले जनाएका हुन् । केही दिन अघिसम्म एक दुई वटा कन्टेनर […]

नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति

कोरोनाका कारण चीनले करिब तीन वर्षअघिदेखि एकतर्फी सञ्चालन गरेको तातोपानी र रसुवागढी नाका अब दोहोरो सञ्चालनमा आउने भएको छ । बिहीबार सिमानासम्बन्धी द्विपक्षीय परामर्श भर्चुअल बैठकमा यसबारे सहमति भएको छ । तर,...

‘तातोपानी र रसुवागढी नाका तत्काल सुचारु गर्न जरुरी छ’

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन्। शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२ औँ वार्षिक साधरण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले भारतको कोलकत्ता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको […]