गाउँ गाउँमा ‘मोबाइल भिडियो एक्स–रे’

पर्वत। गर्भवती महिला तथा वृद्धलाई सहयोग पुग्ने गरी पर्वतको जलजला गाउँपालिकाले गाउँ गाउँमा नै पुगेर मोबाइल भिडियो एक्सरे सेवा सुरु गरेको छ । गाउँपालिकाले हालै मात्र वडा नं ३ मल्लाजस्थित स्वास्थ्य चौकीबाट ग्रामीण भिडियो एक्स–रे सेवा शुरु गरेको हो । गाउँपालिकाका अन्य वडामा रहेका स्वास्थ्य चौकीमा पनि समय तालिकाअनुसार पुगेर सेवा प्रवाह गरिने पालिकाले जनाएको […]

सम्बन्धित सामग्री

गोरखा: गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।

हुम्लामा पहिलो पटक रक्त परीक्षण र भिडियो एक्स-रे सेवा सुरु

सिमकोट – खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने सेवा सुरु गरेको छ। आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले यो कार्यक्रम अनिवार्य रुपमा सञ्चालनमा ल्याएको हो। स्वास्थ्य शाखाका प्रमुख बलिराज शाही गाउँपालिकाका पाँच वटै वडाका स्वास्थ्य चौकीहरूले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने कार्य सुरु गरेको बताए। रक्त […]

जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

काठमाडौं, २१ चैत । तनहुँ जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । तीन÷चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष […]

भिडियो एक्स–रे मेसिन अस्पताल र गाउँपालिकालाई सहयोग

सिमकोट – जिल्ला अस्पतालसहित तीन वटा गाउँपालिकाका स्वास्थ्य शाखालाई स्वास्थ्य सेवा विभागले प्रोटेवल भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको छ। बिरामीको चेकजाँच उक्त मेसिनबाट ग्रामीण स्वास्थ्य चौकीमा गर्नका लागि विभागले सो सेवा उपलब्ध गराएको हो। अस्पताल विकास समितिका अध्यक्ष दीपक भण्डारीले तीन वटा गाउँपालिकाका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा प्रोटेवल भिडियो एक्स–रे मेसिन (प्रोटेबल युुएसजी) उपलब्ध […]

बडिगाडमा भिडियो एक्स–रे र इसीजी सेवासञ्चालनमा

बलेवा– बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन । गाउँपालिकाले स-शुल्क फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले […]

बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव

अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए।

पाल्पाको पूर्वखोला गाउँपालिकामा निःशुल्क भिडियो एक्स-रे सेवा

नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।

आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटद्वारा भिडियो एक्स–रे सेवा सुरु

मान्म, २६ मङ्सिर: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय […]

गर्भावस्थामा कहिले-कहिले भिडियो एक्से गर्ने ?

मानव स्वास्थ्यमा कुनै पनि समस्या भएको समयमा भिडियो एक्सरे गर्ने गरिन्छ । भिडियो एक्स–रे गर्भावस्थामा विशेष प्रयोग हने गर्दछ । यसका साथै गर्भावस्थामा मात्र नभई शरीरको भित्री अङ्ग, रगत नली तथा टिश्युमा हुने समस्या आएमा पनि भिडियो एक्स–रे गर्न सल्लाह दिइन्छ ।

गाउँपालिकामा भिडियो एक्स–रे सेवा शुरु

डोटी, ५ असार: पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज […]