हुम्लामा पहिलो पटक रक्त परीक्षण र भिडियो एक्स-रे सेवा सुरु

सिमकोट – खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने सेवा सुरु गरेको छ। आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले यो कार्यक्रम अनिवार्य रुपमा सञ्चालनमा ल्याएको हो। स्वास्थ्य शाखाका प्रमुख बलिराज शाही गाउँपालिकाका पाँच वटै वडाका स्वास्थ्य चौकीहरूले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने कार्य सुरु गरेको बताए। रक्त […]