गाउँपालिकामा भिडियो एक्स–रे सेवा शुरु

डोटी, ५ असार: पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज […]

सम्बन्धित सामग्री

गोरखा: गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।

हुम्लामा पहिलो पटक रक्त परीक्षण र भिडियो एक्स-रे सेवा सुरु

सिमकोट – खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने सेवा सुरु गरेको छ। आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले यो कार्यक्रम अनिवार्य रुपमा सञ्चालनमा ल्याएको हो। स्वास्थ्य शाखाका प्रमुख बलिराज शाही गाउँपालिकाका पाँच वटै वडाका स्वास्थ्य चौकीहरूले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने कार्य सुरु गरेको बताए। रक्त […]

गर्भवती महिलालाई गाउँमै भिडियो एक्स-रे सेवा

गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।

बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव

अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए।

पाल्पाको पूर्वखोला गाउँपालिकामा निःशुल्क भिडियो एक्स-रे सेवा

नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।

आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटद्वारा भिडियो एक्स–रे सेवा सुरु

मान्म, २६ मङ्सिर: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय […]

पशुको भिडियो एक्स–रे सेवा सुरु

गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो । केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् ।

दुर्गममा भिडियो एक्स–रे सेवा सुरू

जाजरकोटको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सुरू भएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सुरू गरिएको हो । साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयले यहाँबाट भिडियो एक्स–रे को सेवा लिन सक्नेछन्…

दुर्गममा भिडियो एक्स–रे सेवा शुरु

जाजरकोट, भदौ २६ गते । यहाँको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा शुरु भएको छ ।  जिल्लाको त्रिवेणी...

दुर्गममा भिडियो एक्स–रे सेवा शुरु

जाजरकोट । यहाँको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा शुरु भएको छ ।  जिल्लाको