सिमकोट – जिल्ला अस्पतालसहित तीन वटा गाउँपालिकाका स्वास्थ्य शाखालाई स्वास्थ्य सेवा विभागले प्रोटेवल भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको छ। बिरामीको चेकजाँच उक्त मेसिनबाट ग्रामीण स्वास्थ्य चौकीमा गर्नका लागि विभागले सो सेवा उपलब्ध गराएको हो। अस्पताल विकास समितिका अध्यक्ष दीपक भण्डारीले तीन वटा गाउँपालिकाका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा प्रोटेवल भिडियो एक्स–रे मेसिन (प्रोटेबल युुएसजी) उपलब्ध […]