ने क पा बाहेकका उम्मेद्वारहरुको आरोप : सरकारले जनताको भावना अनुरुप काम गरेन

पोखरा : आगामी मंसिर १४ गते हुने उपनिवार्चनका लागि कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा २५ जनाले उम्मेद्वारी दिएका छन्। जसमा १४ वटा राजतीनिक दल र ११ जना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएका हुन्।  निर्वाचन आयोग कास्कीका मुख्य निर्वाचन अधिकृत काजि बहादुर राईका अनुसार २५ मा ५ जना महिला उम्मेदवार

सम्बन्धित सामग्री

कांग्रेस सांसद हृदयराम थानीको आरोप- सरकारले सेनालाई ठेकेदार बनायो

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारले नेपाली सेनालाई ठेकेदार बनाएको आरोप लगाएका छन् ।

सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति  सुरु गरेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन् । प्रतिशोधको राजनीति सुरु गरेर सरकारले विरोधीलाई तर्साउन खोजेको उनको दाबी छ । गुरुप्रसाद लुइँटेल अध्ययन तथा विकास...

सरकारले लोकतान्त्रिक प्रणाली मिचेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानुन मिचेको आरोप लगाएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानुन मिचेको आरोप लगाएका हुन् । उनले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्दमा राख्नु […]

सरकारले चोलेन्द्रलाई नजरबन्द गरेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले नजरबन्द गरेको आरोप लगाएका छन् । समानुपातिकतर्फका उम्मेदवार चयन गर्न बालकोटमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रहरी लगाएर...

चिया खेतीलाई सरकारले उपेक्षा गरेको आरोप

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् ।सांसद खनालले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । उनले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले राज्यले ध्यान नदिँदा […]

सरकारले लुकीछिपी एसपीपी अघि बढाएको आरोप

५ असार, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौता पनि सरकारले त्यसै गरी अघि बढाएको आरोप लगाए । सरकार र अदालतले पारदर्शीता अपनाउन नसकेको भन्दै उनले भने ‘सुरुवाती […]

सरकारले छिमेक सम्बन्ध बिगारेको ओलीको आरोप

११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्ध विगारेको आरोप लगाएका छन् । एमालेको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको बताए । कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘सरकारले सन्तुलित छिमेक म्स्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती […]

सुवास नेम्बाङको आरोप : सरकारले नै देशलाई बन्धक बनायो

विराटनगर : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन्।उदयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा विराटनगर विमानस्थलमा आज (बुधबार) संचारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले पाँच दलीय गठबन्धनको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका हुन्।उनले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने  भन्दै अदालतको परामेदशबाट आएको सरकारले जनताको समस्या बुझ्नेभन्दा पनि देशलाई बन्धक बनाउने काम मात्र भएको बता

सरकारले बर्खास्त गरेका पूर्व प्रशासकले गुण्डागर्दी गरेको आरोप

सरकारले बर्खास्त गरेका कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक तुुलसीप्रसाद गौतमले गुण्डागर्दी गरेको आरोप लगाउँदै नेपाल वित्तीय कर्मचारी संघले आपत्ति जनाएको छ ।भदौ ३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले उनलाई २०७५ असोज ७ गते कोष प्रशासकमा नियुक्त गरेको थियो ।२०७६ जेठ १५ गते अवकाश पाएका गौतम त्यसपछि कोषका प्रशासक बन्न अयोग्य भएका थिए । अवकाश पाएसँगै कोषको प्रशासक हुन संचयकर्ता कर्मचारी हुनुपर्ने मापदण्डबाट उनी बाहिरिएका थिए ।तर,

नयाँ सरकारले भ्रष्टाचार सुरु गरेको गण्डकीका पुराना मुख्यमन्त्रीको आरोप

पर्वत : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हालै बनेको कांग्रेस नेतृत्वको नयाँ प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको आरोप लगाएका छन्।एमाले संसदीय दलको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका हुन्। गुरुङले चालु रहेका योजनामा सरकारले ध्यान नदिएर बिना योजनाका ठाउँमा पैसा बाँडेर कार्यकर्ता पाल्ने काम भइरहेको आरोप लगाए।यसअघि गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदाजाँदै बिनायोजना चार अर्ब ५१ करोड रुपैया