राष्ट्रिय जनगणना : ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक नियुक्त गरिने

सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक गर्ने तयारी

काठमाण्डाै – राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आउँदो मङ्सिरमा सार्वजनिक गर्ने तयारी भैरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको छ । अब भक्तपुर, काभ्रे, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र बाँकी छ । यी जिल्लाको समेत तथ्याङ्क प्रशोधन गरी मङ्सिर अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने त...

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक हुने

काठमाडौँ– राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुने भएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्यांक प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्यांक प्रशोधनको काम ९५ प्रतिशत सकिएको र अब बागमती प्रदेशको भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र […]

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मंसिरमा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुनेभएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको र अब बागमती प्रदेशको भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र […]

कात्तिक २५ मा सुरु भएको राष्ट्रिय जनगणना आज सकिँदै

काठमाडौं : कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिने भएको छ। केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन्। विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३ सय ५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक खटाएको छ। विभागले आज जनगणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर

राष्ट्रिय जनगणना सुरु, गणक र सुपरीवेक्षक उत्साहित

तालिम पश्चात गणकहरूलाई नियुक्तिपत्र, करार नामा, यसअघि सुपरीवेक्षकले तयार पारेको उतार फारम, मातृ मृत्युदर उतार फराम, आवश्यक सामग्री दिएर फिल्डमा खटाइएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारी बताउनुहुन्छ ।

राष्ट्रिय जनगणना २०७८ आजदेखि शुरू

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी...

बाह्रौँ राष्ट्रिय जनगणना भोलिदेखि सुरु

काठमाडौं। केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना बिहीबारदेखि शुरु हुँदैछ। विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणना कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुने बताए। उनले जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने पनि जानकारी दिए।

बैतडीमा जनगणना गर्न गणक खटिए

बैतडी : राष्ट्रिय जनगणना २०७८ का लागि बैतडीमा आजदेखि गणक खटिएका छन्। कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने मूल गणनाको सम्पूर्ण तयारी पूरा गरी आजदेखि गणकहरू खटाइएका हुन्।यसअघि नै छनौट भएका ३ सय १५ जना गणक र ८० जना सुपरीपेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने, ‘फिल्डमा खटिएका गणकलाई आज र भोलि सुपरीवेक्षकले कार्यक्षेत्र देखाउने काम गर्नेछन्। यसअघि नै उनीहरूको कार्यक्षेत्र निर्धारण गरिसकेका छौँ।’गणकले जनगणनाका वेला गर्नु

कोभिडविरुद्ध खोप लगाइसकेपछि मात्र जनगणना हुने

काठमाडौं : कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय जनगणना भदौबाट सञ्चालन हुने भएको छ। कोरोना जोखिम कायम रहेकाले कोभिडविरुद्ध खोप लगाएर मात्र जनगणना सुरु गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि टोलटोलमा खटाउने गणक तथा सुपरीवेक्षकलाई पहिला कोभिडविरुद्ध खोप लगाएर मात्र गणनाका लागि खटाउने तयारी गरेको विभागले जनाएको छ।जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा नियुक्त गरेको छ। सरकारले निषेधाज्ञा

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो