काठमाडौं । बागमती प्रदेश सरकारले अब दर्ता हुने सबै किसिमका ट्याक्सी विद्युतीय हुने निर्णय गरेसँगै कुन कुन ब्राण्डले विद्युतीय ट्याक्सी बजारमा ल्याउलान् भन्ने विषय अहिले चर्चामा रहेको छ । विद्युतीय ट्याक्सी विक्रीमा निर्वाण चौधरीले संचालनमा ल्याउन लागेको सिजी मोटरदेखि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङसम्मले चासो देखाएका छन् । यस्तोमा टाटाले भारत निकै पहिलेदेखि विक्री गर्दै […]