म्यानमारमा सैनिक कू विरुद्ध नागरिकस्तरमा आन्दोलन बढ्नेक्रममा रहेको छ। त्यहाँका शिक्षक तथा विद्यार्थीहरु प्रदर्शनमा उत्रिन थालेका छन्।
यंगुनको ठूलो विश्वविद्यालयमा प्रदर्शन भएको छ। प्रदर्शनमा आङ सान सु चीको पक्षमा नारावाजी भएको छ। प्रदर्शनमा उत्रिएकाहरुले रातो रिबन लगाएका छन्।
सोमवार भएको सैनिक कू पछि सु ची र अन्य नेताहरुलाई बन्दी बनाइएको…