चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा अधिकांश विकासे मन्त्रालयले १५ प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्रमा सबै मन्त्रालयलाई ३० प्रतिशत बजेट खर्च गर्न निर्देशन दिए पनि अधिकांश विकासे मन्त्रालयको खर्च १५ प्रतिशतको हाराहारी रहेको सरकारी तथ्यांकले देखाएको हो ।मंगलबार अर्थ मन्त्रालयमा आयोजित ‘आर्थिक वर्ष २०७८-०७९ को […]