आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा प्रमुख विकासे मन्त्रालयहरूको पुँजीगत खर्च निरासाजनक रहेको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनका अनुसार अधिकांश मन्त्रालयहरूले पुस मसान्तसम्ममा १५ प्रतिशतको हाराहारीमा पुँजीगत खर्च गरेका छन् । पुँजीगत बजेटको ठूलो हिस्सा ओगटेका मन्त्रालयहरूले बजेट खर्च गर्न नसक्दा त्यसको प्रभाव सरकारको कुल पुँजीगत खर्चमा परेको छ । […]