सिमकोट- कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले जिल्लाका विकासे कार्यालयहरूलाई पूँजीगत खर्चको प्रगति कम भएको बताउँदै त्यसलाई बढाउन सुझाव दिएका छन्। आर्थिक वर्ष सुरु भएको दश महिना बित्नै लाग्दा पनि पूँजीगत खर्च प्रतिशत न्यून देखिएको पाइएपछि उनले सो सुझाव दिएका हुन्। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको आयोजनामा जिल्लाका सबै कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रममा पूर्व […]