बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार

विशेषज्ञ सेवासहितको निःशुल्क नमुना उपचार सेवा प्रदान गर्दै आएको अस्पतालको बजेट कटौती गरेपछि यहाँका अछाम, बाजुरा, डोटी र कालीकोट लगायतका नागरिकको स्वास्थ्य उपचार प्रभावित भएको हो ।

सम्बन्धित सामग्री

भागबन्डा मिलाउन केन्द्रको सहारा खोज्दै प्रदेश

कानुनले दिएको अधिकार प्रयोग गर्न प्रदेश सरकार चुकेको चर्चा भइरहेको समयमा अधिकांश प्रदेश सरकार गठनदेखि विस्तारसम्म केन्द्रको मुख ताकिरहेका छन् । यसले सङ्घीयताको मर्ममाथि नै प्रहार भइरहेको छ । साथै प्रदेश सरकारको कार्यक्षमता माथि पनि

प्रदेश सरकारको लागि सहमति खोज्दै गठबन्धन

काठमाडौं, २४ पुष । प्रदेश सरकार निर्माणका लागि सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आज बस्ने बैठकले सबै प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने बारे भागबण्डा मिलाउने तयारी रहेको सत्ता गठबन्धनका नेताहरुले जनाएका छन्। प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा ठूलो दल एमालेले मुख्यमन्त्रीको दाबी गरेको र शीर्ष […]

स्थायी संरचना निर्माणका लागि जग्गा  खोज्दै मधेस प्रदेश सरकार

पाँच बिघाभन्दा बढी सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन समितिको माग  मधेस प्रदेशले नाम र स्थायी राजधानी पाएपछि अब स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोज्न थालेको छ । प्रदेशले ३ माघमा नाम...

राजधानीका लागि ४ वर्षपछि जग्गा खोज्दै प्रदेश सरकार

१ नम्बर प्रदेश सरकार गठन भएको ४ वर्षपछि मात्रै राजधानीका लागि जग्गाको खोजी गर्न थालिएको छ । हालसम्म ३ वटा मुख्यमन्त्री पाएको १ नम्बर प्रदेशले नाम र स्थायी संरचना पाउन सकेको छैन ।  तत्कालीन नेकपा तथा नेकपा एमालेबाट ३ वर्ष ७ महिना ७ दिन तत्कालीन मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको नेतृत्व गरेका थिए भने एमालेकै भीमप्रसाद आचार्यले पनि ६८ दिन प्रदेश १ सरकारको बागडोर सम्हालेका थिए । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेश राजधानीको प्रशासनिक संरचना निर्माणका लागि जग्गा खोज्न शुरू गरेको छ । ...

प्रदेश सरकार कहाँ छ भनेर खोज्दै छु- भीम आचार्य

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश सरकार हराएको आरोप लगाएका छन् ।  शुक्रवार संसद् सचिवालयमा पत्रकार भेटघाटमा बोल्दै उनले ३ महिना बित्दा पनि प्रदेश सरकार नदेखिएकोले खोजी गर्न थालेको बताएका हुन् ।  गत कात्तिक १६ गते आचार्यले राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए । कोरोनाको महामारीका बेला पनि सरकार भने कुम्भकर्ण निदाए जसरी निदाएकाले सरकार कहाँ छ भनेर खोजी गर्न थालेको उनको भनाइ छ ।  प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्...

जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर – जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ। राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो। प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन नहुँदा जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवन […]

मधेशका ९ लाख विपन्न शीतलहरको त्रासमा : बल्ल दाउरा खोज्दै प्रदेश सरकार

प्रदेश नीति तथा योजना आयोगको भनाइमा सुरक्षित घर, न्यानो लुगा र बाक्लो सिरकको अभावमा प्रदेश–२ मा शीतलहरले झण्डै ९ लाख विपन्न बिचल्लीको अवस्थामा छन् । तर, नजिकको प्रदेश सरकार बल्ल दाउरा खोज्न हतारिंदैछ ।

दोस्रो डोजको विकल्प खोज्दै प्रदेश सरकार

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोभिडविरुद्ध एक डोज खोप लगाएर अर्काे डोज लगाउने व्यवस्थाका लागि विभिन्न विकल्प खोजिरहेको र संघीय सरकारसँग समन्वय गरिरहेको बताउनुभएको छ । बागमती प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको बताउँदै उहाँले भन्नुभयो–आगामी आर्थिक वर्षमा खोप व्यवस्थापनका लागि सरकारले २ अर्ब छुट्याएको छ । […]