प्रदेश सरकारको लागि सहमति खोज्दै गठबन्धन

काठमाडौं, २४ पुष । प्रदेश सरकार निर्माणका लागि सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आज बस्ने बैठकले सबै प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने बारे भागबण्डा मिलाउने तयारी रहेको सत्ता गठबन्धनका नेताहरुले जनाएका छन्। प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा ठूलो दल एमालेले मुख्यमन्त्रीको दाबी गरेको र शीर्ष […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : सोमप्रसाद पाण्डे

काठमाडाैँ - नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने बताएका छन् । रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले सुदूरपश्चिममा पनि केन्द्रकै गठबन्धन कायम रहने र प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने यसअघि भएको भद्र सहमति...

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : सोमप्रसाद पाण्डे

काठमाडाैँ - नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने बताएका छन् । रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले सुदूरपश्चिममा पनि केन्द्रकै गठबन्धन कायम रहने र प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने यसअघि भएको भद्र सहमति...

मधेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छः खाँण

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सत्ता गठबन्धन दलहरूबीच मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

राष्ट्रपतिमा बनेको गठबन्धनले बदलिने भयो केन्द्र र प्रदेश सरकारको समीकरण

राष्ट्रपतिको निर्वाचनकालागि आठ दलको फरक गठबन्धन बनेपछि केन्द्र र छ प्रदेशको विगतमा बनेको सत्ता गठबन्धन पनि धरापमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसहित सात दलका बीचमा ११ पुसमा भएको सहमति विपरित राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने गरी फरक गठबन्धन गरेपछि केन्द्र र छ प्रदेश सरकारको समीकरण पनि बदलाव आउने परिस्थिति बनेको हो ।

बागमती प्रदेश सरकार परिवर्तनको चर्चा, बजेट पास गरेलगत्तै मुख्यमन्त्रीमा बानियाँ

बागमती प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको छ । आगामी आर्थिक वर्षको बजेट पास गरेलगत्तै प्रदेश सरकार परिवर्तन हुने चर्चा सुरु भएको हो । यसअघि बागमती प्रदेशमा सत्तारुढ ५ दलीय गठबन्धनको नेतृत्वमा सरकार गठन हुँदाको सहमतिअनुसार प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको हो । उक्त सहमतिअनुसार आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएलगत्तै बागमती प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ ।सत्ता गठबन्धन दलहरूको सहमति बमोजिम नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आगामी असारमा प्रदेश स

आलोपालो सरकार चलाउन मुख्यमन्त्री राई तयार, ६ महिनापछि काँग्रेसको दावी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व लागि आलोपालो चलाउन केन्द्रमा रहेको पाँच दलीय गठबन्धनले सहमति गरेमा आफूलाई  स्वीकार्य हुने बताएका छन्। तर उनले अहिलेसम्म केन्द्रमा प्रदेशको सरकारको नेतृत्व आधा आधा गर्ने बिषयमा कुनै भद्र सहमति भने नभएको प्रष्ट पारे । बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेश सभा सचिवालयमा संचारकमीहरुसँग संक्षिप्त कुराकानी गदै मुख्यमन्त्री राईले उक्त अभिव्यक्ति दिएका हुन् ।गठबन्धन भित्रको ठूलो दल नेपाली कांग्रेसले यसअघि प्

बागमती प्रदेश सरकारको नेतृत्वका लागि दुई दलबीच हानथाप

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।प्रदेश सरकारको नेतृत्वका लागि दुवै दलले दाबी गरिरहेका छन् । सरकारको नेतृत्वका विषयमा गठबन्धन घटकबीच सहमति बन्न नसक्दा अन्योल बढेको छ ।शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको २१ दिन बितिसक्दासमेत विपक्षी दलहरुले सरकार आफ्नो दाबी पेस गर्नबाहेक केही गर्