दोस्रो डोजको विकल्प खोज्दै प्रदेश सरकार

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोभिडविरुद्ध एक डोज खोप लगाएर अर्काे डोज लगाउने व्यवस्थाका लागि विभिन्न विकल्प खोजिरहेको र संघीय सरकारसँग समन्वय गरिरहेको बताउनुभएको छ । बागमती प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको बताउँदै उहाँले भन्नुभयो–आगामी आर्थिक वर्षमा खोप व्यवस्थापनका लागि सरकारले २ अर्ब छुट्याएको छ । […]

सम्बन्धित सामग्री

राजेन्द्र-महन्थ पक्ष सरकारमा गएपछि यादव जनकपुरमा, प्रदेश सरकारको विकल्प खोज्दै

जनकपुरधाम : जनता समाजवादी पार्टी महन्थ ठाकुर–राजेन्द्र महतो समूह केपी ओली नेतृत्वको सरकारका सहभागी भएपछि प्रदेश २ को मन्त्रिमण्डल फेरबदल हुने देखिएको छ। जसका लागि जसपा अर्का अध्यक्ष उपेन्द्र यादव आज (शुक्रबार) जनकपुरधाम आएका छन्।अध्यक्ष यादव प्रदेश २ सरकारको जिम्मेवारी परिवर्तनको रणनीति तयार गर्न शुक्रबार साँझ जनकपुर आइपुगेका हुन्। जनकपुर आउनुअघि यादव नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेट गरी प्रदेश सरकार परिवर्तनमा सहयोग गर्न छलफल गरेका थिए।जसपा केन्द्रमा विभाजन भएपछ