मूल्यवृद्धिको विरोधमा खोटाङमा राँके जुलुस

खोटाङ- मूल्यवृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको विरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेल बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जन...

सम्बन्धित सामग्री

मूल्यवृद्धिको विरोधमा खोटाङमा राँके जुलुस

खोटाङ- मूल्यवृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको विरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेल बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जन...

मूल्यवृद्धिको विरोधमा युवक संगठन नेपालले निकाल्यो राँके जुलुस (तस्बिरहरु)

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट भ्रातृ संगठनले हेटौंडामा राँके जुलुस निकालेको छ । राप्रपाको भ्रातृ संगठन नेपाल युवक संगठन मकवानपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा मंगलबार हेटौंडाको कान्तिराजपथदेखि सिमाचोकसम्म्म राँके जुलुससहित प्रदर्शन गरेको हो ।हेटौंडाको कान्तिराजपथबाट निकालेको राँके जुलुस बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संगठनले राँके जुलुससहित पेट्रोलियम पदार्थ मूल्यवृद्धि तत्काल फिर्ता लिन, कालोबजारी र घुसखोरिलाई कारवाही गर्न माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्धमा कैलालीमा राँके जुलुस प्रदर्शन

कैलाली । सरकारले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको विरुद्धमा कैलालीमा राँके जुलुस प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको धनगढी नगर कमिटीले मूल्यवृद्धिको विरुद्धमा राँके जुलुस प्रदर्शन गरेको हो । धनगढीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी राखे जुलुस प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर अध्यक्ष अभिषेक लोक थानले जानकारी दिए । […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राँके जुलुस

काठमाडौं । राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेका छन् । शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबेलको पुल पुगेर कोणसभामा परिणत भएको थियो । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दुराष्ट्र कायम हुनुपर्नेजस्ता नारा लगाउँदै प्रदर्शन गरिएको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा राँके जुलुस

काठमाडौँ- राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा राँके जुलुस निकालेकाे छ । विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चावहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो। बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउँदै जुलुस प्रदर्शन भएको […]

धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दा झडप, इन्स्पेक्टर घाइते

धनगढी : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बुधबार एमालेनिकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा झडप भएको हो। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो। अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ।प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गर्न

मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा राँके जुलुस

मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघले बुटवल शुक्रबार साँझ राँके जुलुस निकालेको छ । 'पेट्रोलियम पदार्थलगायत खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर', 'सुशासन कायम गर, भ्रष्टाचार अन्त्य गर' लगायतका नारा लगाउँदै युवाहरुले जुलुस निकालेका हुन् ।

मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन

काठमाडौँ– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।