पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्धमा कैलालीमा राँके जुलुस प्रदर्शन

कैलाली । सरकारले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको विरुद्धमा कैलालीमा राँके जुलुस प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको धनगढी नगर कमिटीले मूल्यवृद्धिको विरुद्धमा राँके जुलुस प्रदर्शन गरेको हो । धनगढीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी राखे जुलुस प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर अध्यक्ष अभिषेक लोक थानले जानकारी दिए । […]