मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन

काठमाडौँ– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

सम्बन्धित सामग्री

एमसीसी र एसपीपीविरुद्ध विप्लव समूहको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को बारेमा विवाद चर्किएका बेला नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले त्यसविरुद्ध काठमाडौं उपत्यकाका कलंकी, बागबजारलगायत विभिन्न स्थानमा बिहीबार साँझ मसाल जुलुस निकालेर विरोध गरेको छ ।  विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना (एमसीसी), सुरक्षासम्बन्धी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी), मूल्यवृद्धिको विरोध र...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध टायर बालेर प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – पेट्रोलियम पदार्थमा गरिएकाे मूल्यवृद्धिको विरोधमा भक्तपुरमा प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आइतबार बिहान भक्तपुरमा टायर बालेर प्रदर्शन गरेको हो। भक्तपुरको मध्यपुर थिमिस्थित सानोठिमी क्याम्पस अगाडि विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीले नाराबाजीसहित टायर बालेका हुन्। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेर आगो निभाएको छ। नेपाल आयल निगमले […]

पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।  अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा टायर बालेर प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी सङ्गठनले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँ त्रिचन्द्र क्याम्पसअगाडि आज (बुधबार) पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् । सरकारले हिजो (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल , डिजेल र मट्टीतेल प्रतिलिटर […]

मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विप्लव नेकपाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्ष थालेको छ । माइतीघरमा भेला भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मूल्यवृद्धिको विरोध गरेका छन् । मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भएकाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने भन्दै नेकपाले आजदेखि कात्तिक ३० गतेसम्म चरणबद्ध विरोधका कार्यक्रम घोषणा गरेको छ । नेकपाको संघर्षअन्तर्गत देशव्यापी […]

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विप्लव समूहको प्रदर्शन

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको शान्तिवाटीकामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै नारा लगाएका थिए । …