मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा राँके जुलुस

मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघले बुटवल शुक्रबार साँझ राँके जुलुस निकालेको छ । 'पेट्रोलियम पदार्थलगायत खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर', 'सुशासन कायम गर, भ्रष्टाचार अन्त्य गर' लगायतका नारा लगाउँदै युवाहरुले जुलुस निकालेका हुन् ।

सम्बन्धित सामग्री