खोटाङ- मूल्यवृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको विरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेल बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् ।
युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जन...