महाभियोग निष्प्रभावी भएको पत्रमाथि उठेका प्रश्नको उत्तर इजलाशमा दिने

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको र उहाँलाई काममा फर्कन दिनु भन्ने निर्देशनसहितको पत्र लेख्नुभएका सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आफ्नो पत्रका बारेमा उठेका प्रश्नको उत्तर सर्वोच्चको इजलामै दिने बताउनुभएको छ । महाभियोग निष्प्रभावी भएको पत्रबिरुद्ध परेको रिटमा सर्वोच्चको पूर्ण बैठकले प्रारम्भिक सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिंदै महासचिवलाई …

सम्बन्धित सामग्री

महाभियोग प्रस्ताव निष्प्रभावी भन्ने पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले आज उक्त पत्रविरूद्धको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अन्तरिम […]

महाभियोग निष्प्रभावी हुनुको कानुनी आधार खुलेन : सर्वोच्च (आदेशसहित)

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग निष्प्रभावी हुने भनी संसद सचिवालयका महासचिवले लेखेको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शुक्रबारको संवैधानिक इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने केही कारण भए ७ दिन भित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको छ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने भनी उल्लेख गरी सभामुख समक्ष प्रतिवेदन पेश गरेको भन्दै अदालतले त्यसपछि प्रतिनिधिसभाबाट कुनै

चोलेन्द्रमाथिको महाभियोग निष्प्रभावी हुँदैन : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी हुन नसक्ने बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै जबरामाथिको महाभियोग प्रस्तावमा संघीय संसदका महासचिवले क्लिन चिट दिँदै सर्वोच्च अदालतलाई पठाएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘छानबिनको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा प्रस्तुत नगरी त्यसमाथि कुनै छलफल नै नगरी महाभियोग निष्प्रभावी गर्न मिल्दैन’जनमोर्चाले भनेको छ, &lsquo

सर्वोच्चको चार प्रश्न- महाभियोग कुन आधारमा निष्प्रभावी ?

संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी गराउँदै पत्र पठाएपछि सर्वोच्च अदालतले महाअभियोग प्रस्ताव कुन संवैधानिक वा कानूनी व्यवस्थाले निष्प्रभावी भएको भनी प्रश्न उठाएको छ । बुधबार बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी …

जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, २१ मंसिर । सर्वोच्च अदालत बार एशोसिएसनले संघीय संसद्का महासचिव भरतराज गौतमको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध रिट हालेको छ । सर्वोच्च अदालत बारले आज दिउँसो रिट पेस गरेको हो । आजमात्रै संसद् सचिवालयले जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी बनाएको हो । जबरा आज अदालत जाने तयारीमा थिए । तर, सर्वोच्चको मूल गेटमा […]

'महाभियोग निष्प्रभावी भएको छैन, नयाँ संसद्ले टुंगो लगाउँछ'

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी नहुने बताउका छन् ।  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसद्को सम्पत्ति भएको बताए ।...