जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, २१ मंसिर । सर्वोच्च अदालत बार एशोसिएसनले संघीय संसद्का महासचिव भरतराज गौतमको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध रिट हालेको छ । सर्वोच्च अदालत बारले आज दिउँसो रिट पेस गरेको हो । आजमात्रै संसद् सचिवालयले जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी बनाएको हो । जबरा आज अदालत जाने तयारीमा थिए । तर, सर्वोच्चको मूल गेटमा […]

सम्बन्धित सामग्री

संघीय संसद्को पत्रविरुद्ध सर्वोच्चमा रिट दायर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसद्ले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

प्रधानन्यायाधीशको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध सर्वोच्चमा रिट दायर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग निलम्बन फुकुवा गर्ने संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

संसद्का महासचिवको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र खारेजीकाे माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।...

संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव  भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । पेश गरिएको उक्त पत्रमा असंवैधनिक  र गैर कानुनी भएकाले बदर […]

‘नो नट अगेन’ प्रकरण : निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानलाई साइबर कानून अन्तर्गत कारवाही गर्न जारी गरेको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । नागरिकको संविधानप्रदत्त अधिकारलाई शून्य वा निष्प्रभावी तुल्याउने दूषित मनसायले निर्देशन प्रेरित रहेको भन्दै त्रिपाठीले सर्वोच्चमा यसविरुद्ध रिट दायर गरेका हुन् । मौलिक हकको प्रयोगलाइ आपराधिक कृत्यको संज्ञा दिई […]