संसद् सचिवालयका महासचिवलाई सर्वाेच्चकाे प्रश्न: कुन कानुनको आधारमा महाभियोग निष्प्रभावी भयो ?

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद सचिवालयलाई पत्र पठाएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभाव भएको बारे जवाफ माग गरेको छ । सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई फुकुवासहितको पत्र थमाएपछि सर्वोच्च अदालतले त्यसको जवाफ माग गरेको हो । सर्वोच्च अदालत प्रशासनका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई कुन कानूनको आधारमा महाभियोग निष्प्रभावी भएको भन्दै प्रश्न […]