सर्वोच्चको पूर्ण बैठकले संसद् सचिवालयलाई भन्यो – कुन संवेधानिक वा कानूनी व्यवस्थाको आधारमा महाभियोग निष्प्रभावी भयो ?

सर्वोच्च अदालतले संसद् सचिवालयसँग निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव निष्प्रभावी भएको संवैधानिक वा कानूनी आधार खोजेको छ ।  आज बसेको सर्वोच्चको पूर्ण बैठकले यस्तो आधार खोजेको हो । सर्वोच्चले संसद्...

सम्बन्धित सामग्री

उल्टिँदै सर्दु जलाधार प्रकरण: मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश

धरानको खानेपानीको प्रमुख स्रोत तथा पर्यावरणीय दृष्टिले अति महत्त्व भएको सर्दु जलाधार क्षेत्रको भविष्य सर्वोच्चको पूर्ण इजलासबाट हुनेछ।...

सर्वोच्चको फुलकोर्ट : न्यायालय सुधारका सन्दर्भमा छलफल हुने

काठमाडौँ । आज (शुक्रवार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रवार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबिच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण बैठक राख्ने निर्णय भएका थियो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्र बाह्रको […]

आज सर्वोच्चको फुलकोर्ट, न्यायालय सुधारका सन्दर्भमा छलफल हुने

आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णण्य भएका थियो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्रबारको बैठकको मुख्य एजेण्डा नै न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने सम्बन्धमा

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए  सर्वोच्चको पूर्ण बैठक

संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दीपककुमार कार्कीले शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गरेका छन् । सोमबार न्यायाधीशहरूसँगको छलफलपछि कार्कीले बैठक बोलाएका हुन् ।  जबरा निलम्बनमा...

कामु प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको पूर्ण बैठक

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ । न्यायपालिका सुधारका लागि भन्दै न्

सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी

गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो ।  पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पेसी व्यवस्थापन निर्देशन समितिमा प्रध

सर्वोच्चमा गोलाप्रथामा जाने अन्तिम तयारी

सर्वोच्च अदालतका बहुमत न्यायाधीशले सर्वोच्चको पूर्ण बैठकको माग गरेका छन् । बुधबार सर्वोच्च अदालतका चौध न्यायाधीश (दुई न्यायाधीश बिदामा तर सहमति) को बैठकबाट तत्काल फुलकोर्ट बोलाउने निर्णय भएसँगै मुख्य रजिस्ट्रारलाई सो को जानकारी गराइएको छ । न्यायपालिका सुधारको माग गर्दै तीन साताभन्दा लामो समयदेखि इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले तत्काल सर्वोच्चको पूर्ण बैठक बोलाएर सर्वोच्च अदालत नियमावली संशोधन गरी गोलाप्रथामा जानुपर्ने निष्कर्ष निकालेका हुन् । लामो समय जनताका मुद्दा नहेरी आन्दोलनमा जा

कालिगण्डकी डाईभर्सनबारेको मुद्धाको सुनुवाई पूर्ण इजलासमा

कालिगण्डकी डाईभर्सनबारे न्यायाधीसको राय बाझिएको मुद्धा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाई तोकिएको छ। इजलासमा न्यायाधीस आनन्दमोहन भट्टराई,बमकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठ रहेका छन।  यसअघि न्यायाधीस प्रकाशमानसिंह राउत र हरि फुुँयालको इजलासमा सुनुवाई...

संवैधानिक इजलास नियमावली तत्काल किन नहुने भयो संशोधन ?

सर्वोच्च अदालतले संवैधानिक इजलास गठन सञ्चालनसम्बन्धी नियमावली २०७२ तत्काल संशोधन नगर्ने भएको छ । सर्वोच्चको पूर्ण बैठकमा शुक्रबार नियमावली संशोधन विषयमा छलफल भए पनि ‘आवश्यक नभएको’ न्यायाधीशहरूको रायपछि कुनै निर्णय हुन सकेन । सर्वोच्च पूर्ण बैठकमा १८ न्यायाधीशको उपस्थिति रहेको जनाइएको छ ।साथै, कोरोना महामारी दोस्रो लहर सुरु भएपछि न्यायालयमा गरिएको सेवा संकुचन यथास्थितिमा राख्ने निर्णय गरिएको छ । सर्वोच्चको पूर्ण बैठकले गत १३ जेठदेखि न्याय सेवामा संकुचन ल्याएको थियो । सर्वोच्चका एक न्य