महासंघको साधारणसभा मंसिरमा गर्ने प्रस्ताव

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभा तथा निर्वाचन आउँदो मंसिर दोस्रो साता राजधानीमा गर्न दुवै पक्ष सहमत भएका छन् । महासंघ पदाधिकारी समितिको शुक्रबार राजधानीमा बसेको बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने सहमति गरेको हो । पदाधिकारी समितिको यो निर्णय कार्यकारिणी समितिको पूर्ण बैठकमा पेश गरिने र […]

सम्बन्धित सामग्री

लाभांश पारित गर्न एभरेष्ट बैंकले आहृवान गर्‍यो साधारणसभा

८ असोज, काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ । […]

सिक्लेस हाइड्रोपावरको लाभांश प्रस्ताव, २० चैतमा साधारणसभा आह्वान

३० फागुन, काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गरेको पहिलो वर्ष नै लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई विरतण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । २९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

हिमालयन बैंकको तीसौं वार्षिक साधारणसभा सम्पन्न

सभाबाट सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैंक तथा सभाका अध्यक्ष श्रेष्ठले साधारणसभा समक्ष प्रस्तुत प्रतिवेदन छलफल गरी अनुमोदनका लागि प्रस्तुत गरेका थिए।...

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साथै मर्जरपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लेखापरिक्षकको नियुक्तीको प्रस्ताव पारित गर्दै बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं, ६ चैत्र । आर्थिक वर्ष २०७८/२०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव पारित गर्दै बेष्ट फाइनान्सको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आव २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष […]

इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा स्थगित

काठमाडौं, ३ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकको माघ ४ गते आह्वान गरेको विशेष साधारणसभा रद्द भएको छ । हिमालयन बैंकको पुस ३० गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा रद्द गरेको हो। इन्भेष्टमेन्ट बैंकको माघ १ गते बसेको संचालक समितिको बैठकले हिमालयनको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेको एक सुचना जारी गर्दै […]

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छ

नलगाड हाइड्रोको साधारणसभा २७ पुसमा

नलगाड हाइड्रोपावर कम्पनीले पाँचौ वार्षिक साधारणसभा पुस २७ गते गर्ने भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिलको विशेष साधारणसभा

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले विशेष साधारणसभा बोलाएको छ । युनाइटेड फाइनान्सले नबिलमा विलय हुने प्रस्ताव पारित गर्न र नबिलले युनाइटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न आउँदो असार ५ गतेको लागि विशेष साधारणसभा बोलाएका हुन् ।नबिल बैंकले युनाइटेड फाइनान्सको १०० कित्ता सेयर नबिलको ३५ कित्ता हुने गरी मर्जर प्रस्ताव पारित गर्न लागेको हो । […]

सिटिजन लाइफले आईपीओ ल्याउने, प्रस्ताव पारित गराउन बोइलायो साधारणसभा

सिटिजन लाइफ इन्सुरेन्सले आईपीओ प्रस्ताव पारित गराउन फागुन २ मा साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले आईपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । साथै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । &n