काठमाडौंको दरबारमार्गबाट देखिएको नारायणहिटी संग्रहालय र पृष्टभूमीमा देखिएको हिम शृंखला। तस्बिरः निशा भण्डारी/सेतोपाटी

काठमाडौंको दरबारमार्गबाट देखिएको नारायणहिटी संग्रहालय र पृष्टभूमीमा देखिएको हिम शृंखला। तस्बिरः निशा भण्डारी/सेतोपाटी

सम्बन्धित सामग्री

एकै दिन २४ सयले गरे नारायणहिटी संग्रहालय अवलोकन, ४ लाख ६२ हजारको टिकट विक्रि

काठमाडौं, असार ७ । नारायणहिटी संग्रहालय खुलेको १४ वर्षपछि एकैदिन ४ लाख ६२ हजार रुपियाँको टिकट बिक्रि भएको छ । असार ४ गते शनिबार संग्रहालय र गणतन्त्र स्मारकमा पहिलोपटक २ हजार ४ सय १२ दर्शकले अवलोकन गरेका हुन् । संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले संग्रहालय खुलेपछि पहिलोपटक यति धेरै संख्यामा अवलोकन गर्नेको भीड भएको बताए […]

नारायणहिटी  संग्रहालय प्रकरण : प्रहरीद्वारा अनुसन्धान तयारी

नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट निर्माणका लागि सम्पदा भत्काइएको घटनाको अनुसन्धानका लागि पर्यटन मन्त्रालयले पठाएको पत्र प्रहरी प्रधान कार्यालय पुगेको छ । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरी अनुसन्धान गराउने...

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं– बतास समूहलाई रेस्टुरेन्ट खोल्न दिएको विषयमा विवादमा तानिएका नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेसँगै उनले राजीनामा दिएका हुन् । ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका दाहालले आज (मंगलबार) पदबाट राजीनामा दिएका हुन् । संस्कृति, […]

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै […] The post नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नारायणहिटी संग्रहालय प्रमुख दाहालले दिए राजीनामा

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयको विवादमा मुछिएपछि दाहालले राजीनामा दिएका हुन् ।  यो ठेक्काको छानबिन गर्न मन्त्रालयले बनाएको एक छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेपछि दाहालले राजीनामा दिएका हुन् । छानबिन समितिले दाहाललाई कारवाही गर्न सिफारिस गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक ...

नारायणहिटी संग्रहालय परिसरमा बन्दै गरेकाे रेष्टुरेन्टकाे संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो । बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले […]

नारायणहिटीमाा राज्याभिषेक बग्गी राखिँदै

नारायणहिटी संग्रहालय अवलोकन गर्न आउनेले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयाेग गरेको बग्गी हेर्न पाउने भएका छन् ।नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालयमा प्रदर्शनका लागि राख्न लागिएको हो । राजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्ने पुरानो सवारीसाधन पनि मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको सङ्ग्रहालयले जनाएको छ ।सबै सवारीसाधन पुरानो भइसकेकाले मर्मत गरेर सकेसम्म चल्ने अवस्थामा प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ । संग्रहालय विकास समितिका प्रम