राष्ट्रपतिद्वारा नारायणहिटी संग्रहालय अवलोकन, हत्याकाण्ड भएको त्रिभुवन सदन पनि खोलियो

त्रिभुवन सदनपछि उहाँ फोहोरा दरबारसँगै राजा वीरेन्द्रको निजी निवास पुग्नुभयो । राष्ट्रपति भण्डारीले संग्रहालयभित्र रहेको सिनेमा हलमा प्रवेश गरी संग्रहालयसम्बन्धी स्लाइड शो पनि अवलोकन गर्नुभयो ।