नारायणहिटीमाा राज्याभिषेक बग्गी राखिँदै

नारायणहिटी संग्रहालय अवलोकन गर्न आउनेले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयाेग गरेको बग्गी हेर्न पाउने भएका छन् ।नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालयमा प्रदर्शनका लागि राख्न लागिएको हो । राजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्ने पुरानो सवारीसाधन पनि मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको सङ्ग्रहालयले जनाएको छ ।सबै सवारीसाधन पुरानो भइसकेकाले मर्मत गरेर सकेसम्म चल्ने अवस्थामा प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ । संग्रहालय विकास समितिका प्रम

सम्बन्धित सामग्री

नारायणहिटीमा राज्याभिषेक बग्गी राखिँदै

ईश्वरराज ढकाल, काठमाडौं  ।  नारायणहिटी संग्रहालय अवलोकन गर्ने आउनेले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालयमा प्रदर्शनीका लागि राख्न लागिएको हो ।राजा त्रिभुवन र महेन्द्र प्रयोग गर्ने पुरानो सवारीसाधन पनि मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको संग्रहालयले […]