किन हुन्छ बारम्बार गर्भपतन ?

पहिला त बारम्बार गर्भपतन केलाई भन्ने त्यो बुझ्न जरुरी छ । पाठेघरमा भ्रूण बसेको २२ हप्ताभित्रै गर्भ खेर गएमा त्यसलाई गर्भपतन भनेर बुझिन्छ । कुनै पनि महिलाको दुई वा सोभन्दा बढी प्राकृतिक रुपमै गर्भ खेर गएको अवस्थालाई बारम्बार गर्भपतन भएको बुझ्न सकिन्छ । बारम्बार गर्भपतन धेरैजसो पहिलो र दोस्रो त्रैमासिकमा हुन्छ । गर्भावस्थालाई तीन चरणमा […]

सम्बन्धित सामग्री

गर्भनिरोधक साधन र स्थायी बन्ध्याकरण महिलाको ठेक्का !

सिन्धुलीकी ३१ वर्षीया मनिता मोक्तान (नाम परिवर्तन) एक छोरी र एक छोराकी आमा हुन् । ‘दुई सन्तान, ईश्वरका वरदान’ भनेझैं उनी स्थायी बन्ध्याकरण गरेर सुखी जिन्दगी बिताउन चाहन्छिन् । तर श्रीमान्ले इजाजत नदिदा करिब ६ वर्षको अवधिमा उनले दुई पटक गर्भपतन गराइसकिन् । उनका श्रीमान्ले स्थायी बन्ध्याकरण गरे तिमीलाई गाह्रो हुन्छ भन्दै बारम्बार अस्थायी साधन प्रयोगमै जोड दिन्छन् ।‘फरक फरक अस्थायी साधन प्रयोग गर्दा शारीरिक रुपमा कमजोर महशुस हुन्छ । तर श्रीमान्ले न स्थायी बन्ध्याकरण गर्न दिन्छन्,

स्थायी बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला चार गुणा बढी

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा झापाकी ३५ वर्षीया सीता (नाम परिवर्तन)ले १५ औँ पटक गर्भपतन गराउनुभयो । चिकित्सकले गर्भपतन गराउँदा स्वास्थ्यमा गम्भीर समस्या आउने र पाठेघरमा क्यान्सर हुने चेतावनी दिए पनि उहाँ बारम्बार गर्भपतन गराउन बाध्य हुनुहुन्छ ।

बारम्बार गर्भपतन भइरहन्छ ? अपनाउनुहोस् घरेलु उपचार विधि

—आधा चम्चा पिसेको फिटकिरीमा १ कप काँचो दूध मिलाई खानाले गर्भपतनको समस्या हुँदैन । गर्भपतनको समयमा रगत बगिरहेको छ भने हरेक दुई–दुई घण्टाको फरकमा यो औषधि दिनु लाभदायक मानिन्छ । —शिवलिङ्गीको बिउ प्रतिदिन गाईको दूधसँग खान दिनाले गर्भपतन रोकिन्छ । —जसको बारम्बार गर्भपतन भइरहेको छ उसले बाख्राको आधा किलो दूधमा आधा केजी गाँजरको रस मिलाई […]

एउटा देश जहाँ प्रत्येक दिन ६ बालिकाको गर्भपतन गरिन्छ - BBC News नेपाली

ब्रजिलमा बारम्बार बलात्कार गरिएकी १० वर्षीया बालिका गर्भवती भएको घटनाले ठूलो विवाद उत्पन्न गराइदिएको छ। तर त्यहाँ त्यस किसिमका घटनाहरू धेरै हुने गरेका छन्।