गर्भ खेर जाँदा अमेरिकी महिला जेल जानुपर्छ !

गर्भ खेर जाँदा हत्याको आरोपमा अमेरिकी महिलाहरू जेल पुग्ने गरेका छन् । गर्भ खेर गएकी ओक्लाहामाकी एक आदिवासी अमेरिकी महिलालाई मानवहत्याको आरोप लागेको थियो । उनलाई सो आरोप लाग्दा कैयौँ मानिसहरूमा आक्रोश पैदा भयो । तर अमेरिकामा यस्तो त्यस्तो अभियोग खेप्ने उनी मात्र एक्ली महिला भने होइनन्। सन् २०२० को ज्यानुअरीमा उनले अस्पतालमा आफ्नो बच्चा […]

सम्बन्धित सामग्री

अमेरिकी खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसमा ९ वर्षको जेल सजाय

काठमाडौं । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । अदालतले लागु औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई यति लामो सजाय सुनाएको हो । दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता बास्केटबल खेलाडी ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भएपनि त्यो लागु औषध तस्करी र कारोबार प्रयोजनको […]

यौन दुर्व्यवहार भोग्नुपरेको अमेरिकी महिला कैदीको भनाइ

वासिङटन । क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुर्व्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ । कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ । संघीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल […]

यौन दुर्व्यवहार भोग्नुपरेको अमेरिकी महिला कैदीको भनाइ

क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुर्व्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।  कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ । संघीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको आरोप लगाएका छन् । महिला कैदी तथा कामदारको भनाइले जेलमा ‘