विराटनगर । प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा भव्य रूपमा रथयात्रा निकालिएको छ । शनिबार तीनपैनी चोकबाट राधाकृष्ण रथयात्रा निकालिएको हो ।
तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हरेक वर्ष रथयात्रा निकाल्ने गरिएको छ । अघिल्ला दुई वर्ष भने कोरोना महामारीका कारण रथयात्रा प्रभावित भएको थियो ।
२२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट...