दुई वर्षपछि विराटनगरमा रथयात्राको तयारी

३० साउन, विराटनगर । राधाकृष्ण जन्मअष्टमीको अवसरमा विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिने भएको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको राधाकृष्ण रथयात्रा यो वर्ष निकालिने भएको हो । कोरोना संक्रमण बढेका कारण यो वर्ष रथयात्रा नगर्ने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले बताएको थियो । तर रथयात्रा गर्नुपर्ने भन्दै स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएपछि समितिले […]