विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोसहित)

विराटनगर : दुई वर्षपछि विराटनगरमा राधाकृष्ण रथयात्रा भव्यताका साथ आयोजना गरिएको छ।हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइँदै आएको राधाकृष्ण कोरोना महामारीका कारण रोकिएको थियो। यो वर्ष पनि कोरोना बढ्दै जाँदा रथयात्रा ननिकालिने भन्ने निर्णयमा पुगेको थियो तर सामाजिक दबाब बढेपछि प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर समितिले निर्णय सच्याउँदै ५४ औं संस्करणको रथयात्रा आयोजना गरेको हो।अपराह्न ३ बजे विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट शुरु भएको रथयात्रा विराटनगरको ट्र

सम्बन्धित सामग्री

राधाकृष्ण रथयात्रा: ५९ जना ‘पकेटमार’ पक्राउ

विराटनगर – विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रासँगै चाेरी तथा शंकास्पद घटनामा संलग्न ५९ जना पकेटमारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार शनिबार अपरान्ह निकालिएको रथयात्राको भीडभाडमा गहना, मोबाइल, पर्स, लगायत चोरी र शंकास्पद गतिविधि गनेलाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भीडमा चोरी, मापसे गरी झैझगडा गर्ने, महिलामा अभद्र […]

दुई वर्षपछि राधाकृष्ण रथयात्रा

कोरोनाका कारण विगत दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा यसवर्ष निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन अनुसार शनिबार विराटनगरमा निकालिएको हो ।

विराटनगरमा राधाकृष्ण रथ यात्राको रौनक (तस्बिरसहित)

मोरङ – कोराना महामारीले विगत दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा विराटनगरमा भव्य रुपमा निकालिएको छ। शनिबार विराटनगर–१ स्थित पोखरियामा रहेको राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले नगरको परिक्रमा गरेको थियो। वि.सं. १९८८ सालदेखि खट यात्राबाट सुरुआत गरिएको रथयात्राले ५४औं संस्करण पूरा गरेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव कपिल कुमार भण्डारीले जानकारी दिए। सचिव भण्डारीका अनुसार रथयात्रा निकाल्नका […]

विराटनगरमा निकालियो राधाकृष्ण रथयात्रा (तस्बिरहरू)

विराटनगर । प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा भव्य रूपमा रथयात्रा निकालिएको छ । शनिबार तीनपैनी चोकबाट राधाकृष्ण रथयात्रा निकालिएको हो । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हरेक वर्ष रथयात्रा निकाल्ने गरिएको छ । अघिल्ला दुई वर्ष भने कोरोना महामारीका कारण रथयात्रा प्रभावित भएको थियो । २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट...

विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोफिचर)

विराटनगरको तीनपनै चोकबाट राधाकृष्ण रथयात्रा निस्किएको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट ३:५० बजे रथयात्रा निस्किएको हो । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरिन्छ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खट यात्रा मात्रै निकालिएको थियो ।यो निस्किएको ५४ औँ रथयात्रा हो । तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोसी लोक मार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो । सौन्दर्यीकरणको कामले हिमालय रोडमा अवरोध भएका का

दुई वर्षपछि विराटनगरमा रथयात्राको तयारी

३० साउन, विराटनगर । राधाकृष्ण जन्मअष्टमीको अवसरमा विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिने भएको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको राधाकृष्ण रथयात्रा यो वर्ष निकालिने भएको हो । कोरोना संक्रमण बढेका कारण यो वर्ष रथयात्रा नगर्ने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले बताएको थियो । तर रथयात्रा गर्नुपर्ने भन्दै स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएपछि समितिले […]

राधाकृष्णको रथयात्रा यस वर्ष खटयात्रामा सीमित

कोरोना महामारीका कारण यस वर्षको राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित भएको छ । सीमित व्यक्तिको उपस्थितिमा यस वर्ष विराटनगरमा राधाकृष्णको खटयात्रा गरिएको हो ।  राधाकृष्णको मूर्ति राखिएको खटलाई गाडीमा राखेर राधाकृष्ण मन्दिरबाट शुरू भएको खटयात्रा तीनपैनी, ट्राफिक, रोडशेष, बरगाछी, राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिर परिसरमा आएर सम्पन्न भएको छ ।  मन्दिरका पुजारी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतका केही व्यक्तिहरूले औपचारिक रुपमा पूजाआजा गरेर खटयात्रा गरेका थिए ।  हजारौं भक्तजनले रथक...

विराटनगरमा राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित

कोरोना महामारीका कारण विराटनगरमा यो वर्ष राधाकृष्ण रथयात्रा स्थगित भएको छ ।विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष राधाकृष्ण रथयात्रा निकालिँदै आएको थियो । तर यो बर्ष कोभिड–१९ महामारीका कारण राधाकृष्ण रथ यात्रा खटयात्रामा सीमित गरिएको हो ।रथयात्रा निकाल्दा भिडभाड बढ्ने र संक्रमण फैलने डर हुने भएकाले आयोजक समितिले खटयात्रामात्रै निकालेको हो ।राधाकृष्ण मन्दिरका कार्यसमिति अध्यक्ष बाबुराजा ओझाले कोरोना महामारीलाई मध्यनजर गदै यस वर्ष रथयात्रा खटयात्रामा सिमित गरेको बताए ।विराट

यो वर्ष पनि विराटनगरमा रथयात्रा स्थगित

विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष पनि स्थगित गरिएको छ। गत वर्षझैं यो वर्ष पनि रथयात्रा स्थगित गरी विधिपूर्वक गाडीमा राखेर खटयात्रा निकालिएको हो। वि.सं १९८९ देखि निरन्तर कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै...

विराटनगरमा राधाकृष्ण रथयात्राको सट्टा यो वर्ष खटयात्रा निकालिँदै

मोरङ – कोरोना संक्रमणलाई ध्यानमा राख्दै विराटनगरमा राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित हुने भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको भव्य रथयात्रा कोरोना संक्रमणका कारण गएको वर्षदेखि स्वरुप परिवर्तनसँगै निकालिन थालिएको हो। सोही क्रममा मंगलबार निकालिने रथयात्रा पनि सीमित रुपमा खटयात्राका निकालिने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए। रथयात्राको यसपटक ९० औँ संस्करण […]