विराटनगरमा राधाकृष्ण रथयात्राको सट्टा यो वर्ष खटयात्रा निकालिँदै

मोरङ – कोरोना संक्रमणलाई ध्यानमा राख्दै विराटनगरमा राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित हुने भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको भव्य रथयात्रा कोरोना संक्रमणका कारण गएको वर्षदेखि स्वरुप परिवर्तनसँगै निकालिन थालिएको हो। सोही क्रममा मंगलबार निकालिने रथयात्रा पनि सीमित रुपमा खटयात्राका निकालिने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए। रथयात्राको यसपटक ९० औँ संस्करण […]