राधाकृष्ण रथयात्रा: ५९ जना ‘पकेटमार’ पक्राउ

विराटनगर – विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रासँगै चाेरी तथा शंकास्पद घटनामा संलग्न ५९ जना पकेटमारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार शनिबार अपरान्ह निकालिएको रथयात्राको भीडभाडमा गहना, मोबाइल, पर्स, लगायत चोरी र शंकास्पद गतिविधि गनेलाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भीडमा चोरी, मापसे गरी झैझगडा गर्ने, महिलामा अभद्र […]